बाँडफाँट Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: बाँडफाँट

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर आइपीओ भोलि सोमबार विहान ९:३० बजे बाँडफाड हुने भएको छ । गत असार २४ गतेबाट बिक्रीमा ल्याएको आईपीयो शुक्रबार प्रि अलटमेन्ट गरेर बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको थियो । उक्त शेयर भोली विहान ९:३० बजे बाडँफाँड हुने