बिद्युतीय सवारी Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: बिद्युतीय सवारी

साउनमा मात्रै भित्रिए ६२ करोडको बिद्युतीय गाडी

काठमाडौं । नेपालमा साउन महिनामामात्रै २ सय ११ ओटा बिद्युतीय सवारी साधन भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन् । सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चिनबाट भित्रिएका छन्