#बियर Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: #बियर

बजेटले एक बोटलमै ३५ रुपैयाँले बढ्यो बियरको मूल्य, सरकार सस्तो रक्सी खुवाउन बाध्य बनाउँदै  

काठमाडौँ । के तपाईँ बियरको पारखी हुनुहुन्छ रु बियर नियमित पिउने गर्नुभएको छ भने आर्थिक वर्ष २०७९÷०८० को बजेटले मूल्य बढाएको छ ।  विश्व बजारमै लोकप्रिय रहेको बियर नेपाली बजारमा पनि राम्रो खपत हुन्छ । नेपालमा जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गर्नुभएको बजेटले नेपालमै उत्पादन हुने बियरको