काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न संस्थाबाट मनोरञ्जन करबापत राजस्व संकलन गरेको छ । विभिन्न क्यासिनो र काठमाडौं फनपार्कले अहिलेसम्म ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर बुझाएका हुन् । करदाताहरुमा फनपार्कले १६ गते १७ लाख ३६ हजार, डेल्टीन क्यासिनोले २३ गते २१ लाख ४२ हजार, क्यासिनो प्यालेस अन्नपूर्ण–होटलले २८ गते