महालक्ष्मी मिस्कल सेवा Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: महालक्ष्मी मिस्कल सेवा

महालक्ष्मी विकास बैंकले ल्यायो महालक्ष्मी मिस्कल सेवा, मिस्कल गरे कल ब्याक आउने

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी मिस्कल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्कल गरेमा बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी