रिलायबल नेपाल लाइफ Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: रिलायबल नेपाल लाइफ

रिलायबल लाइफका सीईओ लोहनीको कार्यकाल थप गर्न बीमा समितिको स्वीकृति

काठमाडौं । रिलायबल नेपाल लाइफको सीईओ नारायणबाबु लोहनीको कार्यकाल थप गर्न बिमा समितिले स्वीकृति दिएको छ । साउन १ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल थप गर्ने निर्णय गरेको थियो । सीईओ लोहनीको कार्यकाल थप गर्दै स्वीकृतिका लागी बीमा समितिमा पत्र पठाएको थियो । बीमा