लुम्बिनी जनरल इन्स्योरेन्स Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: लुम्बिनी जनरल इन्स्योरेन्स

तपाईको खातामा आयो त ९.५ प्रतिशत बोनस सेयर ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले गत असार २९ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । गत असार १४ गतेसम्म सेयर अभौतिकीकरण गराउनु भएका सेयरधनीको बोनस