काठमाडौं । वाणिज्य बैंक लिमिटेड सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बनेको छ । चालु आर्थिक वर्ष २०७८–०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा वाणिज्य बैंकलाई सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने