काठमाडौं । आर्थिक वर्ष २०७/७८ मा नेपालमा १९ अर्ब नौ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीबाट भित्रिएको छ । आव २०७७/७८ मा प्रतिबद्धता भएको भन्दा ६०.६ प्रतिशतले बराबर रकम भित्रिएको हो । ३२ अर्ब १७ करोड बराबर रकम भित्र्याउने प्रतिबद्धतामा १९ अर्ब ५१ करोड रूपैयाँ भित्रिएको हो । नेपालमा विभिन्न ५५