सानिमा क्यापिटल Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: सानिमा क्यापिटल

भोलिदेखि सानिमा ग्रोथ फन्ड बिक्री खुला हुने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सानिमा क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले भोलि अर्थात कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फन्डको कुल १२ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई