सुनिल कुमार ढुंगेल Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: सुनिल कुमार ढुंगेल

सान्जेन जलविद्युत कम्पनिको सिईओमा ढुंगेल नियुक्त

काठमाडौं । सान्जेन नलविद्युत कम्पनिको प्रमुख कार्यकारी अधिकुत (सिईओ) मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन । गएको जेठ २७ गतेको संचालक समितिको बैठकले उनलाई कम्पनिको रिक्त रहेको पदमा उनलाई नियुक्त गरेको कम्पनिले जानकारी दिएको छ ।