१९ भदौ २०८३, शुक्रबार

Tag: हिमालयन बैंक

हिमालयन बैंकद्धारा मेसिनबाट रकम जम्मा गर्ने सक्ने सीडिएम संचालनमा

काठमाडौं । गत सोमबार हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मसिन (सी.डि.एम) संचालनमा ल्याएको छ । यो सी.डि.एमबाट ग्राहकहरुले कुनै पनि समयमा झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन्। सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ ।