आइएमई जनरलको २२ औं साधारण सभा फागुन २४ गते - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आइएमई जनरलको २२ औं साधारण सभा फागुन २४ गते



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्नो बाइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । बाइसौँ वार्षिक साधारण सभामा ६ प्रतिशत लाभांश र कर प्रयोजकका लागी ३२ लाख २२ हजार ९४७ रुपैया नगद लाभांश बितरण गर्ने भएको छ ।

आइएमई जनरलको २२ आँै साधारण सभा फागुन २४ गते बिहान १० बजे लैनचौरमा हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्