लकडाउन सात दिन थप्ने सरकारको तयारी - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लकडाउन सात दिन थप्ने सरकारको तयारी



काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले जारी लकडाउनलाई सात दिन थप्ने तयारी गरेको छ।

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको सोमवार बसेको बैठकले लकडाउन लम्ब्याउनु पर्नेबारे छलफल गरेको थियो ।

तर कोरोना संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्ने समेत सरकारको तयारी रहेको बैठकमा उपस्थित एक मन्त्रीले बताए।


प्रतिक्रिया दिनुहोस्