सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च, तोलामा कती पुग्यो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च, तोलामा कती पुग्यो ?




काठमाडौं । सुनको मूल्यले फेरी नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

सोमबार सुन तोलाको ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सोमबार सुनको मुल्य ४ सय रुपैयाँले बढेको हो ।


आइतबार मात्र ८ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य निरन्तर बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्