बिहिबार सुन तोलामा ९ सय रुपैयाँले बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बिहिबार सुन तोलामा ९ सय रुपैयाँले बढ्यो




काठमाण्डौ – विहिबार सुन तोलामा ९ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै तोलाको ९२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि महङगो भएको व्यवसायीले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्