शनिबार ७० जनामा काेराेना देखियाे, ४३१ जना डिष्चार्ज - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शनिबार ७० जनामा काेराेना देखियाे, ४३१ जना डिष्चार्ज



काठमाडाैं । शनिबार ७० जनामा काेराेना पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएकाे स्वस्थ्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ३ हजार ६४८ परीक्षण गर्दा ७० जनामा संक्रमण देखिएकाे हो । शनिबार ४३१ जनाले काेराेेेेना जितेर डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस्