आईतबार थप ८२ जनामा काेराेना सङ्क्रमण, उपत्यकामा ६ जना - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईतबार थप ८२ जनामा काेराेना सङ्क्रमण, उपत्यकामा ६ जना



काठमाण्डौ – आईतबार देशभर थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार ८२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार आठ सय एक पुगेको छ ।

पछिल्ला केही दिनमा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।


आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्