काठमाडौंको केही रुटमा चल्न थाल्यो गाडी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

काठमाडौंको केही रुटमा चल्न थाल्यो गाडी




काठमाडौं । करिब साढे ३ महिना पछि काठमाडौ उपत्यकामा केही रुढमा गाडी चल्न थालेका छन ।
केही यातयात व्यवसायीहरुले सरकारले तोकेको मापदण्ड अनुसार गाडी चलाउन सुरु गरेका छन । तर सबै रुटमा गाडी चल्न थालेको छैन ।


अहिले मयुर यातयात ,सुन्दर यातयात ,संयुतm यातयात कम्पाीका गाडी मात्र केही रुटमा चलेका छन । https://artha.appharu.com/market/2020/07/13/11251/?


प्रतिक्रिया दिनुहोस्