२६ भदौ २०८३, शुक्रबार

कमलादीबाट अबैध रुपमा भित्र्याइएको १५ किलो सुन बरामद



काठमाडौं । काठमाडौंको कमलादीबाट अबैध रुपमा ल्याएके १५ किलो सुन बरामद गरीएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा ल्याएको सुन बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।