७ श्रावण २०८३, बिहिबार

आजदेखि होटल- रेस्टुरेन्ट खुल्ने



काठमाडौं । गत चैत ११ गते लकडाउन सुरू भएदेखि बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट आजबाट खुल्ने छन ।


सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेको थियो ।


लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो।


आजबाट होटल खोल्न अनुमती दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैन्न ।


प्रतिक्रिया दिनुहोस्