७ श्रावण २०८३, बिहिबार

कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु



काठमाडौं । नेपालमा थप २ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० जना पुगेको छ ।


निधन हुने एक पुरुष र एक युवती रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निधन हुने पर्साको पोखरिया,९ बस्ने १८ वर्षकी युवती रहेकी छिन भने अर्का व्यक्ति वरिगञ्ज,५

निवासी ४६ वर्षिय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्