७ श्रावण २०८३, बिहिबार

भोलिदेखि फेरि सवारीमा जोर विजोर प्रणाली लागू



काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निणर्य गरेको छ ।


कोरोना भाइरस कोभिड–१९को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा जोर विजोर प्रणाली लागु हुने छ ।


त्यस्तै उपत्यकाबाहिर २०० जना भन्दा कोरोना संक्रमित भएका जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने छ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो ।


प्रतिक्रिया दिनुहोस्