७ श्रावण २०८३, बिहिबार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट



कठमाडौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ ।


दैनिक नयाँ रेकर्ड बनाएर माथि पुगेको सुनको मूल्य बुधबार २३ डलरले घटेर प्रति अउन्स एक हजार ८९३ डलरमा कारोबार भइरहेको जनाएको छ ।


लगानीकर्ताहरुमा अरु क्षेत्रमा लगानी गर्न सक्ने आशा बढेसँगै सुनको मूल्यमा गिरावट देखिएको व्यावसायीहरुले अनुमना अनुमान गरेका छन ।

अब नेपालमा पनी सुनको मुल्य घट्ने अनुमान छ । किनभने नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार नै निर्धारण गरीन्छ ।


प्रतिक्रिया दिनुहोस्