७ श्रावण २०८३, बिहिबार

पर्सामा कोरोनाका कारण ८६ बषीय पुरुषको मुत्यु



काठमाडौं । नेपालमा फेरी कोरोना भाइरस कोभिड १९ का कारण थप एक जनाको मुत्यु भएको छ ।

वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका ८६ बषीय पुरुषको गएराती १० बजे मुत्यु भएको नारायणी कोभिड अस्पतालले जनाएको छ ।

उनलाई निमोनियाको उपचार गराउदै गर्दा मुत्यु भएको हो ।

उनलाई गत साउन २६ गते कोरोना भाइरस पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना भाइरस कोभिड १९का कारण मुत्यु हुनेकोे सङ्ख्या १ सय १६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्