१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ



काठमाडौं । प्रहरीले राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गर्ने र उक्त कार्यमा संलग्न रहेका आठ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले राष्ट्रिय झण्डा जलाउनेलाई पक्राय गरेको हो ।

काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा प्रहरीले ६ जनालाई सिआइबीको टोलीले पक्राउ गरेको छ भने गीतको परिकल्पनाकार मकवानपुरको वागमती गाउँपालिका वडा नं ३ का ग्याल्जेन शेर्पासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।