७ श्रावण २०८३, बिहिबार

दुई थान पेस्तोल र दस राउन्ड गोलीसहित दुईजना पक्राउ



कठमाडैं । दुई थान पेस्तोल र दस राउन्ड गोलीसहित दुईजनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार माछापोखरीबाट हिजो दुईवटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन ।


पक्राउ पर्ने नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित रहेका छन । त्यसैगरी नुवाकोटकै लिखु गाउँपालिकाका २८ वर्षीय अमर तामाङलाई पक्राउ पनी पक्राउ परेका छन ।


प्रतिक्रिया दिनुहोस्