१८ भदौ २०८३, बिहिबार

एनआईसी एसिया बैंकले सोमबार यी शाखा खुला गर्ने



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढिरहेकाले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्याश्यक बाहेक अन्य सबै कार्यालय बन्द रहने भएका छन् । तर निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप एनआईसी एसिया बैंकले सोमबार सिमित कर्मचारी राखी विभिन्न शाखा खोल्ने भएको छ ।

एनआईसी एसिया बैंकका यी शाखा खुला रहने छन् ।