निषेधाज्ञाको सातौं दिन यस्तो छ काठमाडौंको अवस्था (तस्विरसहित)
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसंगै उप्रत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाईएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर आएपछि कारवाही गरिने भएको छ ।

काठमाडौंमा भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा लगाईएको हो भने एक साता थप गर्दै १७ गतेसम्म निषेधाज्ञा बढाएको हो ।

निषेधाज्ञा जारी गरेको आज सातौं दिन हो ।


अनावश्यक रुपमा हिड्नेलाई प्रहरीले कारवाही गर्दै आएको छ ।


















