१ कार्तिक २०८३, आइतबार

विश्व बैंकले नेपाललाई २ अर्ब ऋण दिने



काठमाडौं । कोरोना भाइरस कोभिड १९ ले थला पारेको नेपालकोे अर्थतन्त्र उकास्न विश्व बैंकले २ अर्ब ९२ करोड २० लाख डलर रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

वित्तीय क्षेत्र सुदृढिकरण एवंम विविधिकरण र कोभिड १९का कारण उत्पन्न आर्थिक समस्याबाट माथि उठाउने भन्दै २ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउन लागेको छ ।

आज ऋण स्वीकृतका लागी ऋण स्वीकृत गर्दै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक फरिस हदद जर्भोसले हस्ताक्षर गरका स्रोतले जनाएको छ ।