१८ भदौ २०८३, बिहिबार

प्राइम बैंकका सोमबार यी शाखा खुला हुने



काठमाडौं । कोरोना भाइसरको संक्रमणका कारण बैंकहरुको शाखाहरु आंसिकरुपमा खुल्ला हुँदै आएका छन । नेपाल राष्ट्र बैंकले कोरोनाको संक्रमण बढ्न नदिन कम कर्मचारीबाट बैंकिङ सेवा दिन आग्रह गरेको छ । यसै अनुरुप प्राइम कमर्सियल बैंकले सोमबार यी शाखा खुला गर्ने जनाएको छ ।