२४ भदौ २०८३, बुधबार

स्थगित सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति, हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णयहरू



कठमाडौं । कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको परिक्षा सरकारले सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न विश्वविद्यालय, कलेज तथा स्कूलहरूलाई अनुमति दिएको छ ।
यही असोज १९ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

साथै बैठकले राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्न निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरू यस्ता छन

:https://drive.google.com/file/d/1WqUmGVIgtEFhOuFG5UFW9N8k1-VKaI6V/view