सानिमा इक्विटी फण्डको बुक क्लोज मिति तय
काठमाडौं । सानिमा इक्विटी फण्डले नगद लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज मिति तय गरेको छ । फण्डले नगद लाभांश वितरणका लागि कार्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।