१ कार्तिक २०८३, आइतबार

गुराँस लघुवित्तले मुनाफा नबाढ्ने भएपछि प्रस्ताव राष्ट्र बैंक पठाइदै



काठमाडौं । गुराँस लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको जनाएको छ ।