१ कार्तिक २०८३, आइतबार

यस्ता एजेन्डासहित फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा मंसिर १८ गते



काठमाडौं । विभिन्न एजेण्डासहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्तकोे साधारण सभा मंसिर १८ गते हुसने भएको छ । कम्पनीको यो ११ औ वार्षिक साधारण सभा हो ।

कम्पनीको साधारण सभा आम्रपाली ब्याक्वेटमा बिहान ११ बजे हुने बम्पनीले जनाएको छ ।

साधारण सभामा कम्पनीले ९.५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद लाभांश गरि १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।