हङकङ्गको नेपाली रेष्टुरेन्टमा भिषण आगलागी, ७ नेपालीको मृत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हङकङ्गको नेपाली रेष्टुरेन्टमा भिषण आगलागी, ७ नेपालीको मृत्यु



काठमाडौं । हङकङ्गको एक नेपाली रेष्टुरेण्टमा आगालागी हुँदा ७ नेपालीको मृत्यु भएको छ । जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली नागरिकले संचालन गरेको रेष्टुरेन्टमा आइतबार राती भिषण आगलागी हुदाँ ७ नेपालीको मृत्यु भएको हो ।

आगालागीमा परि ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको जनाइएको छ । सो आगालागीमा परि १८ जना घाइते भएका छन । एक नेपालीको जन्म दिनको पार्टीको मनाइरहेको वखत आगलागी भएको हो ।


प्रतिक्रिया दिनुहोस्