२९ श्रावण २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकले साढे १५ प्रतिशत लाभांश दिने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.२६ प्रतिशत नगद लाभांश गरि कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।