१८ भदौ २०८३, बिहिबार

नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले पौष १ गतेदेखि नै लागू हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेको हो ।