१८ भदौ २०८३, बिहिबार

सनराइज बैंकको सेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौं । मंगलबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.८० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५३ रुपैयाँ थियो ।