सरकारको पहिलो प्राथमिकता निर्वाचन :सहरी विकास मन्त्री साह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारको पहिलो प्राथमिकता निर्वाचन :सहरी विकास मन्त्री साह



काठमाडौ । नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन ।

आज पदभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता आगामी वैशाखमा निर्वाचन गराउने रहेको बताए । उनले अब सरकार चुनावलाई मध्यनजर गर्दै अगाडी बढ्ने बताएका छन ।

शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा राज्यमन्त्रीसहित नौ जना नयाँ मन्त्रीहरुले जिम्मेवारी पाएका थिए । साथै ६ जना पुरानाको जिम्मेवारी समेत हेरफेर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्