८ श्रावण २०८३, शुक्रबार

राप्रपा नुवाकोटले जिल्ला प्रशासन कार्यालय मार्फत बुझायो ज्ञापन पत्र



नुवाकोट । राप्रपा नुवाकोटले आज पार्टीको केन्द्रीय निर्देशन वमोजिम जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र वुझायको छ ।


कार्यक्रममा पार्टीका कार्यसम्पादन समिति सदस्य झनक प्याकुरेल, जनकराज पाठक, केन्द्रीय सदस्य तथा युवा अध्यक्ष राजु लोहनी,केस सुन्दर पान्डे, श्यामसुन्दर वलामि, इन्द्र धमला लगायतको उपस्थिति भएका थिए ।

जिल्ला अध्यक्ष कुल वा खडगिले प्रमुख जिल्ला अधिकार समक्ष ज्ञापन पत्र वाचन गरेर हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्