२५ भदौ २०८३, बिहिबार

युनाइटेड इन्स्योरेन्स कम्पनीले बोलायो साधरण सभा, बुकक्लोज कहीले ?



काठमाडौं । युनाइटेड इन्स्योरेन्सले साधरण सभा बोलाएको छ । पुस ५ गते बसेको संचालक समीतीको बैठकले २६ औ साधरण सभा गर्ने निणर्य गरेको कम्पनीले जनाएको छ ।

साधरण सभा माघ १० गते बुधबार हिमालय होटल कुपनडोलमा विहान साढे १० बजे बस्ने कम्पनीले जनाएको छ ।
साधरण सभाको लागी पुस २१ गतेबाट बुकक्लोज हुने छ ।