वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित मर्जर हुने अन्तिम सम्झौतामा हस्ताक्षर
काठमाडौं । वोमी लघुवित्त र स्वयंसेवक लघुवित्त वित्तिय संस्था विच मर्जर हुने अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।
बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने सम्बन्धी विनियमावली २०७३ बमोजीम हिजो अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यस्तै उक्त सम्झौता पत्र बमोजीम उक्त वित्तिय संस्थाको तहाँ रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक तथा वित्तिय संस्था एक आपसमा गाम्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७६ को विनियम १२ अनुरुप सहमती भएको कम्पनिले जनाएको छ ।












