मेरोमाइक्रोफाइनान्स लघुवित्तको संचालक समिति निर्वाचीत
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा २ जना संचालक निर्विरोध निर्वाचीत भएका छन ।
पुस २८ गते सम्पन्न भएको आठौं साधरण सभाले सर्व साधरण समुहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागी ज्ञानुकुष्ण अधिकारी र बद्री प्रसाद पुडासैनी निर्विरोध निर्वाचित भएको कम्पनिले जानकारी दिएको छ ।













