१८ भदौ २०८३, बिहिबार

लाभांश पारित गर्न राष्ट्रिय वाणिज्य बैंकले बोलायो वार्षिक साधारणसभा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १५ औं साधारणा सभा आह्वान गरेको छ । बैंकको माघ ७ गते बसेको संचालक समितिको बैंठकले माघ २८ गते बुधबार बैंकको केन्द्रीय कार्यालयमा सभा डाकेको हो ।

कोरोना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट अपरान्ह २ बजे देखि संचालन गरिने बैंकले जनाएको छ । बैंकले २२ करोड ५१ लाख १९ हजार ८९३ रुपैयाँको २।५० प्रतिशत नगद लाभांश र साधारण शेयरधनीहरुलाई २ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव स्विकृत गर्नेछ ।