७ श्रावण २०८३, बिहिबार

जनउत्थान सामुदायिक लघुवित्तको ५२.०० प्रतिशत लाभाश प्रस्ताव



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले ४९.४० प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।

हिजो बसेको संचालक समितिको बैठकले आ व २०७६/०७७ सम्मको मुनाफाबाट शेयरधननीलाई हाल रहेको चुतmा पुजीको ४९.४० प्रतिशतले हुन आउने बोनस शेयर र उकत बोनस शेयर भुक्तानीको लागी लाग्ने कर वापतको २.६० प्रतिशतले हुन आउने रकम गरी जम्मा ५२.०० प्रतिशत लाभाशं वितरण गर्ने कम्पनिले जनाएको छ ।

उक्त प्रस्तावित बोनस शेयर तथा नगद लाभाशं नेपाल राष्ट्र बैंकले स्वीकुति गरे पश्चात बार्षिक साभारण सभाबाट पारीत गरेपछि शेयरधनीले पाउने छन ।


प्रतिक्रिया दिनुहोस्