कारोबार भएको पहिलो घण्टामै नेप्से ३१.४४ अंकले बढ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कारोबार भएको पहिलो घण्टामै नेप्से ३१.४४ अंकले बढ्यो



काठमाडौं । आज कारोबार भएको १ घण्टामै नेप्से परिसूचक २७ दशमलव ३१.४४ अंकले बढेर २ हजार ५०७ दशमलव १८ विन्दुमा पुगेको छ ।

२ हजार ४९० दशमलव ५४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ३५ प्रतिशतले बढेको हो ।

आज सबैभन्दा बढी बैकिङ क्षेत्रका लगानीकर्ताले कमाइरहेका छन भने टेडिङ समुहका लगानीकर्ताले गुमाइरहेका छन ।


प्रतिक्रिया दिनुहोस्