बिहिबार ६ अंकले घट्यो नेप्से
काठमाडौं । बिहिबार नेपाल स्टक नेप्से परिसुचक ६.८१ अंकले घटेको छ । आज नेप्से परिसुचक ६ अंकले घटेर २ हजार ४ सय ६६.९२ अंकमा आइपुगेर बन्द भएको छ ।
आज नेप्से ०.२८ प्रतिशतले घटेको हो । आज २०९ कम्पनिको ९ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैकिङ ४ जलविधुत १९ माइकोफाइनान्स १ अंकले बढेको छ ।भने अरु सबै घटेका छन ।












