२९ श्रावण २०८३, शुक्रबार

आयोग बनेको भोलिपल्टै नेपाल बन्द किन ? अस्थिारतामा जानुभन्दा चुनावमा जाने विकल्प रोजेँ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षको लागी बनेको आफु नेतृत्वको सरकार हटाउनुपर्छ भनेर लागेको बताएका छन । प्रधानमन्त्रीले काम गर्नै नपाउने अवस्था आएपछि संसद विघटन गर्नुपरेको बताए ।

बिहीबार प्रचण्ड माधव समुहले गरेको नेपाल बन्दप्रति ओलीले भने सरकारले खाली रहेको आयोगहरुमा नियुक्ती गर्दा नेपाल बन्द गर्ने । दलित महिना भुमिहिन आयोग बनेर तिनले काम गर्न थाल्दा किन टाउको दुख्यो ?

मुलुकलाई अस्थिरता होइन चुनावतर्फ जाउँ । जनता के भन्छन भन्दा चुनावमा जाउँ भन्छन । हामी कसैलाई धम्की दिँदैनौं । देश चुनावतर्फ गयो, कसको सरकार बन्छ चुनावले फैसला गर्छ ।
प्रधानमनत्री केपी शर्मा ओलीले देशमा केही एक्लो वा बेशाहारयुक्त नहुने बताएका छन । जो बेशाहारा भएका मानिस छन उनिहरुको साथमा सरकार छ ।

पञ्चेश्वर जलविद्युत आयोजना बन्नेवाला छ । १ घण्टामा केरुङ पुगिन्छ । विकास निवार्णका काम द्रुत गतीमा अगाडी बढेको छ । खोप सुरु भयो सरकाले धेरै काम गरिरहेको बताए । देश संकटमा पर्दैन ।