१० कार्तिक २०८३, मंगलबार

सिभिल लघुवित्तले ३.६ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । सिभिल बैंकको ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।

पौष २७ गते बसेको संचालक समितिको बैठकले आ व २०७६/७७ को मुनाफाबाट अषाढ मसान्त सम्म कायम रहेको चुक्ता पुजीको ३।५ प्रतिशत बोनस शेयर ०.१८४२१ प्रतिशत नगद लाभांश गरि जम्मा ३.६८४२१ प्रतिशत लाभांश वितरणको लागि नेपाल राष्ट्र बैंकमा प्रस्ताब पेश गरेकोमा बैंकंले स्वीकुत प्रदान गरेको छ ।


नेपाल राष्ट्र बैंकले स्वीकुत प्रदान गरेसंगै उक्त लाभांश शेयरधनीले पाउने छन ।